सम्पत्ति शुद्धीकरणका महानिर्देशकको दीपक भट्टसँग कनेक्सन

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरको समेत दीपक भट्ट र साहिल अग्रवाल समूहसँग कनेक्सन देखिएको छ । सम्पत्ति शुध्दिकरणअन्तर्गत हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बिमा कम्पनी को ठगीउपर छानविन सिलसिलामा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दिपक भट्ट र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको कनेक्सन देखिएको हो । बिज्ञापन