कर्मचारी प्रेसले खोलेपछि मात्र बाहिरियो फाइल : काफ्लेमाथि आफ्ना मान्छे मिलाउने आरोप

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयभित्र दुबईस्थित नेपाली दूतावासमा पठाइने श्रम सहचारी नियुक्तिको फाइल लामो समयसम्म रोकिएको विषयले गम्भीर विवाद जन्माएको छ। मन्त्रालयका सचिव डा. दीपक काफ्लेले आफ्ना निकट व्यक्तिलाई नियुक्ति गराउने उद्देश्यले फाइल लुकाएर राखेको आरोप कर्मचारी वृत्तबाट उठेपछि प्रकरण थप संवेदनशील बनेको हो। कर्मचारी प्रेसमा यस विषयमा समाचार प्रकाशित भएपछि मात्र … Continue reading कर्मचारी प्रेसले खोलेपछि मात्र बाहिरियो फाइल : काफ्लेमाथि आफ्ना मान्छे मिलाउने आरोप