घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीहरूलाई सरकारी अधिकारीलाई अतिरिक्त शुल्क (घुस) नदिन निर्देशन दिएका छन्। बिज्ञापन