२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागकी सिनियर डिभिजन इन्जिनियर (सिडिइ) कल्पना अधिकारीलाई काँकडभिट्टा–लौकही पूर्वी खण्डमा पठाउने तयारी भएको छ। मन्त्रालय स्रोतका अनुसार आगामी एक–दुई दिनभित्रै उनलाई उक्त परियोजनामा खटाउने तयारी अन्तिम चरणमा पुगेको छ। बिज्ञापन