प्रधानमन्त्री र मुख्यसचिवबीच मतभेद,२५ सहसचिवको पदस्थापन अलपत्र
बढुवा भएको महिनौँ बित्न लाग्दा पनि २५ जना सहसचिवको पदस्थापन गर्ने निर्णय अलपत्र परेको छ । कार्की सरकारले बढुवा भएका ३१ मध्ये ५ जनालाई निर्वाचन गर्न जिल्ला–जिल्लामा सिडिओ बनाई पदस्थापन गरेको थियो । यसरी पदस्थापन गरिएकामा प्रशासनतर्फ तीन तथा पाँच इन्जिनियरिङ सेवाका थिए । सरुवामा दुई सहसचिवलाई गृह मन्त्रालयमा पठाइएको छ। संघीय मामिला मन्त्रालयको अतिरिक्त … Continue reading प्रधानमन्त्री र मुख्यसचिवबीच मतभेद,२५ सहसचिवको पदस्थापन अलपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed