अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले सहसचिव तहका सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) हरूको व्यापक सरुवाको गृहकार्य अघि बढाएको छ। मन्त्रालय स्रोतका अनुसार सचिव केशव शर्मा बिडारी चैतमा अनिवार्य अवकाशमा जानुअघि नै निर्वाचन सम्पन्न भएलगत्तै सरुवा सूची सार्वजनिक गर्ने तयारीमा छन्। बिज्ञापन