सेवा समूह नमिल्ने र दरबन्दी नभएको ठाउँमा अधिकृतको सरुवा,कारवाहीको माग गर्दै केन्द्रमा उजुरी

लुम्बिनी विकास कोषले एक कर्मचारीको सेवा समूह नै परिवर्तन गरेर सरुवा गरेको पाइएको छ । लुम्बिनी विकास कोषमा कार्यरत रहेका लेखा अधिकृत (आठौं तह)लाई सेवा,समूह नै नमिल्ने र दरबन्दी नै नभएको ठाउँमा सरुवा गरिएको भन्दै ती कर्मचारी न्याय खोज्दै राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन् । बिज्ञापन