कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम
के महिला प्रशासकहरुको हकमा छुट्टै ऐन,कानुन वा कार्यविधि हुन्छ ? होइन भने गृह मन्त्रालय आफैंले बनाएको कार्यविधि,मापदण्डलाई कुल्चिएर निर्वाचनको मुखमा कानुनको बिषयमा कुनै जानकारी नभएको,कुनै तालिम नलिएकी एक उपसचिवलाई देशको सबैभन्दा ठूलो जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको भेटिएको छ । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed