‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरूवा बदरको माग बोकेर २ उपसचिव र एक नासु प्रशासकीय अदालतमा पुगेका छन्। हालैमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवद्वय अशोक कुमार भट्टराई र माधव घिमिरेलाई मालपोत कार्यालयबाट सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याएको थियो । बिज्ञापन