मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले मालपोत कार्यालयको सरुवाका लागि बिचौलियाको काम गर्ने व्यक्तिको पहिचान भएको जनाएका छन् । उनले त्यस्ता पात्रको पहिचान भएको जनाउँदै उनको सरुवा गरेर दुर्गममा पठाउन निर्देशन समेत दिइसकेको मन्त्री इङ्नामले जनाएका छन् । पछिल्लो समय मालपोत कार्यालयमा सेटिङमा सरुवा हुने गरेको भन्ने व्यापक गुनासो आइरहेको सम्बन्धमा त्यस्तो विचौलियाको … Continue reading मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed