मालपोत कार्यालय भक्तपुर र लगनखेलका कार्यालय प्रमुखको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मालपोत कार्यालय भक्तपुर र मालपोत कार्यालय लगनखेलका कार्यालय प्रमुखहरूको सरुवा गरेको छ। मन्त्रालयले दुवै कार्यालयमा कार्यरत उपसचिवहरूलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको हो। बिज्ञापन