एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

निजामती सेवाबाट १ हजार २९६ कर्मचारी गायब भएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक विवरण राख्दै आएको निकाय निजामती किताबखानाले चलाएको शुद्धीकरण अभियानमा परेर १२९६ कर्मचारीहरु घटेका हुन । निजामती किताबखानाको हिजो बेलुकासम्मको लाइभ टाइम विवरण अनुसार अब निजामती सेवामा ८५ हजार १९ कर्मचारीमात्र सेवारत रहेका छन् । बिज्ञापन