अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

नेपाल सरकारका एक उपसचिव जो ८ महिना अर्थात गत चैत्रदेखि नेपाल बाहिर छन् । तर उनी विदेशमा भए पनि उनको हाजिरी कापीमा रातो लागिरहेको छैन,धमाधम हाजिर भइरहेको बिषय भेटिएसँगै उजुरी पुग्छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतकै राष्ट्रिय सतर्कता केन्द्रमा । केन्द्रले दुई दिनभित्रै  उनी आवद्ध विभागलाई सम्पूर्ण जानकारी उपलब्ध गराउन पत्र काट्छ । प्रम कार्यालय मातहतको … Continue reading अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?