करार सेवाका कर्मचारीले महँगी भत्ता पाउने निश्चित भयो:महासचिव राई

ट्रेड युनियनको आवश्यक्ता र औचित्यमाथि नै प्रश्न उठाउनेहरुका लागि, चुनौती दिनेहरुका लागि एउटा गतिलो झापड हो- सर्वाेच्च अदालतका न्यायधीशद्धय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासबाट जारी भएको परमादेश । सरकारले विगत तीन वर्ष देखि निजामती कर्मचारीहरुको तलव बृद्धि गरेको छैन। चालु आर्थिक बर्षको वजेटले स्थायी सेवाका कर्मचारीहरुले यस अघि पाउँदै आएको दुई हजार महँगी … Continue reading करार सेवाका कर्मचारीले महँगी भत्ता पाउने निश्चित भयो:महासचिव राई