गोकर्णको जग्गा लिजदेखि कर्मचारी तह बढुवासम्म विवादमा मुछिएका सहसचिव नै मन्त्रीका विश्वासपात्र

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्वसचिव अर्जुन काकी र तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । नेपाल ट्रष्टको कार्यालयले एक दशकअघि दरवारमार्गको मुख्य चोकमा रहेको झण्डै दुई रोपनी जग्गा यति समूहको थमसेर्कु डेभलपर्सलाई ३० वर्षका लागि लिजमा दिदाँ राज्यकोषमा करिब साढे पाँच अर्ब रुपैयाँ अनियमितता भएको भन्दै पूर्व … Continue reading गोकर्णको जग्गा लिजदेखि कर्मचारी तह बढुवासम्म विवादमा मुछिएका सहसचिव नै मन्त्रीका विश्वासपात्र