राजश्व अनुसन्धान विभागको अनुगमन सुरु, कोरला नाकाबाट दुई गाडी जफत
कर्मचारी प्रेस डटकमले प्रकाशन गरेको समाचारपछि राजश्व अनुसन्धान विभागले सक्रिय अनुगमन सुरु गरेको छ। विभागले कोरला नाकाबाट इश्वोर गुभाजु र सुरेन्द्र बस्नेतको गाडी जफत गरी अनुसन्धान अगाडि बढाएको छ।गाडी नम्बर ०१-००६ ख ५२७८ रहेको छ भने अर्को गाडी नम्बर खुलेको छैन । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed