११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक संगीता कौशल मिश्र भ्रष्टाचार मुद्धा खेपिरहेको समयमा वर्तमान सचिव डा विकास देवकोटा र विभागका महानिर्देशक टंक बराकोटी सहितको टिम आइरन चक्की खरिद प्रकरणमा भएको बदमासीमा मुछिएका छन् । बिज्ञापन