अब को होला २९ औं मुख्य सचिव ?

आगामी मंसिर दोस्रो साता मुख्य सचिव एकनारायण अर्याल कार्यकाल सकिएर घर फर्कदैछन् । २८ औं मुख्य सचिवको रुपमा गत १३ भदौं २०८१ मा मुख्य सचिवको कुर्सीमा पुगेका अर्याल यही मंसिर १२ पछि अनिवार्य अवकाशमा जान लागेका हुन । बिज्ञापन ०४६ माघ ४ गते निजामती सेवामा नासुबाट सेवा प्रवेश गरेका अर्याल ३५ वर्षपछि त्यसैको उच्च पद … Continue reading अब को होला २९ औं मुख्य सचिव ?