६० साले लेखा अधिकृतहरू भागाभागमा, उपसचिव भुवन काफ्लेले अख्तियारको दबाबमा राजीनामा

काठमाडौँ — सरकारी सेवामा ‘खतरनाक लेखा अधिकारी’ भनेर चिनिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव भुवन काफ्लेले पदबाट राजीनामा दिएका छन्। घरायसी कारण देखाउँदै राजीनामा दिएका काफ्ले वास्तवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दबाबमा परेको कारणले सरकारी सेवा छाड्न बाध्य भएका स्रोतले जनाएका छन्। बिज्ञापन