सामान्य प्रशासनले सरुवा गरेका हाकिमहरु अझैं गएनन् स्थानीय तहमा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका तर हालसम्म हाजिर हुन नआएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र पठाउन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायलाई पटक पटक ताकेता गरेको छ । यद्यपि पत्र कार्यन्वयन हुन सकेको छैन । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed