राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

राजस्व छलीको ठूलो फाइल राजस्व अनुसन्धान विभागकै गेटभित्र हराएको आरोपले सरकारी निकाय हल्लिएको छ। बिज्ञापन चार वर्षअघि सुरु भएको बर्दिया डिस्टिलरी प्रा.लि. सम्बन्धी करछली अनुसन्धान अझै टुङ्गिएको छैन, तर त्यही फाइलले विभागका आठजना महानिर्देशक धपाइसकेको तथ्य सार्वजनिक भएको छ। बिज्ञापन   विभागले करिब ४० करोड रुपैयाँ बिगो र जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दर्ता गर्ने तयारी … Continue reading राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य