मन्त्री नभएको मौका छोपेर सयौं कर्मचारीको गुपचुप सरुवा,अत्याचार भयो भन्दै प्रम कार्यालयमा पुग्यो उजुरी

एकातिर वन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ,अर्काेतिर वन विभागका महानिर्देशक भर्खरै आएका ।  यही फाइदा उठाउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सरुवाको नाममा ‘वार्गेनिङ’धन्दा चलिरहेको पीडित कर्मचारीहरुले कर्मचारी प्रेससँग गुनासो पोखेका छन् । बिज्ञापन जेन्जी आन्दोलनको हप्ता दिनअघि मात्रै तत्कालीन मन्त्री ऐनबहादुर शाहीले तत्कालीन महानिर्देशक रामचन्द्र कडेललाई हटाई डा. बुद्धिसागर पौडेललाई विभागको महानिर्देशक बनाएका … Continue reading मन्त्री नभएको मौका छोपेर सयौं कर्मचारीको गुपचुप सरुवा,अत्याचार भयो भन्दै प्रम कार्यालयमा पुग्यो उजुरी