कमला पुल डुबाउनेहरू :- पूर्व–हालका महानिर्देशक अख्तियारको निशानामा

जनताको करको पैसा र जीवनपद्धतिसँग सरोकार राख्ने ठूला संरचनात्मक योजना भ्रष्टाचारको दलदलमा डुब्दा जनताले झन् पीडा भोगिरहेका छन्। सिरहा–धनुषा जोड्ने कमला नदी पुल यही भ्रष्टाचारको प्रत्यक्ष शिकार बनेको छ। पुल बन्नै नपाउँदै भत्कियो, करोडौं जनता जोखिममा परे, तर फाइदा ठेकेदार र कर्मचारीको मिलेमतोले खस्यो। बिज्ञापन