गृह सचिवलाई हटाउने तयारी

गृहसचिव गोकर्णमणि दुवाडीलाई अन्यन्त्र सरुवा गर्ने तयारी भइरहेको छ । यस अघि रमेश लेखक गृहमन्त्री हुँदा गत बर्ष भदौं २१ मा गृह सचिवको रुपमा दुवाडीलाई लगिएको थियो । दुवाडी त्यस समयमा राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत थिए । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा पुगेका दुवाडीलाई १३ महिना अगाडि गृहमा लगिएको थियो … Continue reading गृह सचिवलाई हटाउने तयारी