भ्रष्टाचार आरोप र अंगिकृत नागरिकताको विवादले डा. मिश्रा मन्त्री बन्ने सम्भावना टुट्यो
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्रालाई सिफारिस गरे पनि उनको नियुक्ति ‘होल्ड’ मा परेको छ । भारतमा जन्मिएकी र विवाहमार्फत अंगिकृत नेपाली नागरिक बनेकी मिश्राविरुद्ध भ्रष्टाचारका आरोप रहेकाले प्रधानमन्त्रीले उनको नाम फिर्ता लिने तयारी गरेकी हुन् । बिज्ञापन बिज्ञापन प्रधानमन्त्री कार्कीले आइतबार नै डा. मिश्राको नाम स्वास्थ्य मन्त्रीका रूपमा राष्ट्रपति … Continue reading भ्रष्टाचार आरोप र अंगिकृत नागरिकताको विवादले डा. मिश्रा मन्त्री बन्ने सम्भावना टुट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed