मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारीहरूको खटनपटन गर्ने मन्त्रालय मानिन्छ। तर विडम्बना, त्यही मन्त्रालयमै दशकौँदेखि ‘जरा गाडेर’ बसिरहेका जब्बर कर्मचारीहरू छन्। बिज्ञापन