मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारीहरूको खटनपटन गर्ने मन्त्रालय मानिन्छ। तर विडम्बना, त्यही मन्त्रालयमै दशकौँदेखि ‘जरा गाडेर’ बसिरहेका जब्बर कर्मचारीहरू छन्। बिज्ञापन विगत १३ वर्षदेखि सोही मन्त्रालयमा निरन्तर टिकिरहेका यी कर्मचारीलाई न मन्त्रीले हटाउन सके, न सचिवले। बरु उल्टै मन्त्री र सचिवकै कुर्सी फेर्नुपर्‍यो तर उनीहरू भने सिंहदरबारमै स्थायी बने। बिज्ञापन मन्त्रालय स्रोतका अनुसार, … Continue reading मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?