निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

निजामती सेवामा पुरस्कार, पदक र वैदेशिक भ्रमणजस्ता सुविधा कर्मठ र इमान्दार कर्मचारीलाई होइन, मन्त्री–सचिवको वरिपरि घुम्ने ‘भाग्यमानी’ कर्मचारीलाई मात्रै पाउँदै आएको गुनासो सुनिन्छ कर्मचारी वृत्तमा । कर्मचारीहरुको गुनासो झैं आगामी भदौं २२ मा मनाइन लागेको निजामती सेवा पुरस्कारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा विडारीले उत्कृष्ट कर्मचारीको रुपमा आफ्नै मातहत काम गर्ने एक … Continue reading निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत