भन्सार अधिकृत लेखनाथ पोखरेलको ‘सेटिङ’को रहस्य:-१८८ थान मालसमानलाई १ थान देखाएर भन्सार पास
वीरगन्ज भन्सार कार्यालय पर्सामा आयातित मालसमानको परिमाण कम देखाएर भन्सार पास गरिएको गम्भीर अनियमितता फेला परेको छ। भारतको दिल्लीस्थित सचदेवा वियरिङ्ग कर्पोरेशनबाट आयात गरिएको डिप बोरिङ्ग जडान मेशिनका १८८ थान सामानलाई एक थान मात्र देखाएर भन्सार पास गरिएको तथ्य खुलेको हो। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed