चार सहसचिव सचिवमा बढुवा सिफारिस
न्याय सेवा आयोगले चार जना सहसचिवहरुलाई सचिव तहमा बढुवाका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको आयोगको बैठकले विमल पौडेललाई रजिष्ट्रारबाट मुख्य रजिष्ट्रारमा बढुवा सिफारिस गरेको छ ।यस्तै चार जना सहसचिवहरुलाई सचिव पदमा बढुवा सिफारिससँगै पदस्थापन समेत गरिएको छ ।सहसचिवहरु मानबहादुर कार्की,सुर्यराज दाहाल,निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराई सचिवमा … Continue reading चार सहसचिव सचिवमा बढुवा सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed