राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नाम जोडिएको अडियोकाण्ड सार्वजनिक भएपछि उनको मन्त्री पद धरापमा परेको छ। अडियोमा मन्त्री गुप्ता र एक बिचौलियाबीच कास्की जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्ति तथा मालपोत कार्यालयको सरुवासम्बन्धी घुस डिल भएको कुराकानी सुनिन्छ। बिज्ञापन