कुलिङ पिरियड हटाउन ‘स्वार्थ समूह’को चलखेल,निजामती विद्येयक फेरि अलपत्र

प्रतिनिधिसभाको हिजोको बैठकबाट पास हुने भनिएको संघीय निजामती सेवा विधेयक स्वार्थ समूहको चलखेल हुँदा फेरि अलपत्र पर्ने संकेत देखिएको छ । यस अघि रास्वपाको वेल घेराउ र राप्रपाको बहिष्कारबीच पनि सभामुख देवराज घिमिरले बैठक अघि बढाएका थिए । गत १ असारमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन … Continue reading कुलिङ पिरियड हटाउन ‘स्वार्थ समूह’को चलखेल,निजामती विद्येयक फेरि अलपत्र