५२ भाइ नियुक्ति मुद्धाको फैसला पर्खिरहेको संघीय निजामती सेवा विद्येयक

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विद्येयक सर्वाेच्चको एउटा बहुप्रतिक्षित मुद्धाको फैसला कुरेर बसिरहेको चर्चा र परिचर्चा हुन थालेको छ । गत २ जेठमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर तीन सातादेखि प्रतिनिधि सभाको पेश हुने गरी कार्यसूचीमा चढ्दै आएको उक्त विद्येयकले समेत ५२ भाइको नियुक्ति प्रकरणमा सर्वाेच्चको … Continue reading ५२ भाइ नियुक्ति मुद्धाको फैसला पर्खिरहेको संघीय निजामती सेवा विद्येयक