निरन्तरको समाचारपछि बिचौलिया प्रमोद खड्का तनावमा, मन्त्रालयहरूबाट पहुँच बन्द

कर्मचारी प्रेसले पटक–पटक बिचौलिया गतिविधि सार्वजनिक गरेपछि गाईघाटका प्रमोद खड्का गम्भीर तनावमा परेका छन्। लामो समयदेखि मन्त्रालयहरूमा कर्मचारी सरुवाका नाममा चलखेल गर्दै आएका खड्काको प्रभाव पछिल्लो समय तीव्र रूपमा खस्किएको छ। बिज्ञापन