सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

नेपाल राष्ट्र बैंकका गभर्नर,नेप्से,धितोपत्र वोर्ड जस्ता नियामक निकायका प्रमुख नियुक्तिमा जोडिदै आएका एक विचौलिया पात्र हुन दीपक भट्ट ‘चन्दने’ । आफू कहिँ कतै नदेखिने,शासकदेखि प्रशासकसम्मलाई हातमा लिएर आफू अनुकुल काम फत्ये गराउँदै आएका उनै भट्टलाई समेत माथ खुवाउने गरी अर्काे विचौलिया निस्किएका छन् । बिज्ञापन पछिल्लो समय उनै चन्दनेलाई समेत माथ खुवाउने गरी संघीय मामिला … Continue reading सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी