अवकाशको मुखमा रहेका डिजी असुलीमा विजी : मन्त्रालयले गर्यो सेटै परिवर्तन

वैदेशिक रोजगार विभागका महानिर्देशक पछि उपसचिव,शाखा अधिकृतदेखि नासु,कम्युटर अपरेटर तहका कर्मचारीको सेटै सरुवामा परेका छन । अवकाशका मुखमा रहेका महानिर्देशक सूर्य सिलवालका एक पछाडि अर्काे फण्डाहरु बाहिरिएपछि उनलाई हिजोमात्र मन्त्रालयमा तानिएका थिए । सात महिना अगाडि मात्र विभागको नेतृत्व सम्हाल्न पुगेका सिलवाललाई मन्त्रालयमा तानेर त्यहाँ जीवलाल भुसाललाई खटाएको थियो । बिज्ञापन