कर्मचारी प्रेस समाचार प्रभाव : वैरोको डिजी तानिए मन्त्रालय,भुसाललाई महानिर्देशकको जिम्मेवारी
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको नेतृत्व परिवर्तन गरेको छ । गत भदौं पहिलो साता विभागको नेतृत्व सम्हाल्न पुगेको सूर्यबहादुर खत्रीलाई सात महिनामा त्यहाँबाट मन्त्रालयमा तानेर सहसचिव जीवलाल भुसाललाई नयाँ महानिर्देशकको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । केही महिना पछि अनिवार्य अवकाशमा जान लागेका खत्री अनियमिततामा जोडिएको,दैनिक सो कार्यालयबाट सत्तरी लाखसम्म घुस असुली … Continue reading कर्मचारी प्रेस समाचार प्रभाव : वैरोको डिजी तानिए मन्त्रालय,भुसाललाई महानिर्देशकको जिम्मेवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed