५ आना जग्गालाई १ रोपनी ५ आना बनाएर विक्री,मालपोत र नापीका कर्मचारीको भागाभाग

ललितपुर मालपोत र नापीका कर्मचारीहरुको भागाभाग शुरु भएको छ । सरकारी लिखतमा कीर्ते गरी जग्गा पास गर्ने कार्यमा जोडिएका केही भूमाफियाहरु प्रहरीको फन्दामा परेसँगै भूमाफियाहरुको योजना अनुसार,जग्गा पास गर्ने कार्यमा सघाउने तत्कालीन कार्यालय प्रमुख,नापी प्रमुख,नापीका सर्भेक्षकका अलवा कीर्ते प्रकरणमा जोडिएका कर्मचारीहरुको रुवावासी र भागाभाग शुरु भएको हो । बिज्ञापन इमाडोलस्थित कर्मनाशा खोलासँग जोडिएको जग्गाको कित्ताकाट … Continue reading ५ आना जग्गालाई १ रोपनी ५ आना बनाएर विक्री,मालपोत र नापीका कर्मचारीको भागाभाग