बैरोमा दैनिक पचासौं लाखको खेल, यो कस्तो तालमेल ?

पञ्चायतकालदेखि गणतन्त्रसम्मै दल बदल्दै मन्त्री बन्दै आएका शरतसिंह भण्डारीले आफू अनुकुलको टिम बनाएर गडबडी गर्दै आएका छन् ।केही अगाडि मात्र मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पठाएर त्यहाँ अहिले कृष्णहरि पुष्करलाई सचिवको रुपमा लगेका छन् । बिज्ञापन