शहरीमा मनपरी, अवकाशको मुखैमा सहसचिवको सरुवा

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयका आधा दर्जन सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । बरिष्ठ सहसचिवलाई पाखा लगाउँदै यस पटक पनि सहरी विकास तथा भवन निर्माण विकासको महानिर्देशकको कुर्सीमा मचाकाजी महर्जन पुगेका छन् । त्यहाँ कार्यरत रहेका कुमार घिमिरेलाई बाग्मती सभ्यतामा खटाएर महर्जनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । विभागमा उनीभन्दा बरिष्ठ ८ जना … Continue reading शहरीमा मनपरी, अवकाशको मुखैमा सहसचिवको सरुवा