सुन तस्करीमा मुछिए रसुवाका भन्सार अधिकृत,भेप छुट्टयाउन १० लाख डिल

पछिल्लो समय सुन तस्करीको हब बन्दै गएको छ,रसुवा जिल्ला । यही जिल्लाका एक जना भन्सार अधिकृत समेत सुन तस्करी प्रकरणमा मुछिएका छन् । सुन तस्करी जाँचबुझ आयोगले सुन तस्कर विदेशी नागरिकसँग घुस डिल गर्ने ती अधिकृत उपर कारवाहीका लागि सिफारिस गरिएको छ । सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सुन तस्करीका नाइके मानिएका … Continue reading सुन तस्करीमा मुछिए रसुवाका भन्सार अधिकृत,भेप छुट्टयाउन १० लाख डिल