भूमि विभागको सरुवामा अनियमितताको गन्ध,नेतृत्वमा बसेकाहरु दिँदैनन प्रतिक्रिया

सरकार,सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रशासनको नारा लगाइरहेको छ। बिचौलियाको प्रभाव अन्त्य गर्ने, सरकारी कार्यालयमा आर्थिक चलखेल रोक्ने र कर्मचारी प्रशासनलाई विधिसम्मत बनाउने प्रतिबद्धता पनि दोहोरिइरहेको छ। तर भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८३ असोज १५ गते गरेको कर्मचारी सरुवा प्रक्रिया पारदर्शी नभएको,केही कर्मचारीहरुलाई अवधि नपुग्दै सरुवा गरिएको तर पावरफुल कर्मचारीहरुलाई १३ बर्षसम्म नचलाइनुले सरुवा प्रक्रिया,प्रणालीमाथि … Continue reading भूमि विभागको सरुवामा अनियमितताको गन्ध,नेतृत्वमा बसेकाहरु दिँदैनन प्रतिक्रिया