सरुवामा दोहोरो मापदण्ड : कोही २ बर्ष नपुग्दै लखेटिए,केही आठ बर्षदेखि एउटै कार्यालयमा

भूमि व्यवस्था तथा सहकारी विभागले गरेको कर्मचारी सरुवा विवादमा परेको छ । विभागले असोज १५ को निर्णय अनुसार १४९ जना खरिदार,२२७ जना नायब सुब्बा,४१ कम्युटर अपरेटर,२ कार्यालय सहयोगी,४९ भूमि प्रशासन अधिकृत गरी कूल ४२९ जना कर्मचारीहरुको सरुवा गरेको थियो । सो सरुवा गरिँदा सरुवाको एउटै मापदण्ड नअपनाइएको,पारदर्शी ढंगबाट सरुवा नगरिएको,कोही कर्मचारी ८ बर्षदेखि एउटै कार्यालयमा … Continue reading सरुवामा दोहोरो मापदण्ड : कोही २ बर्ष नपुग्दै लखेटिए,केही आठ बर्षदेखि एउटै कार्यालयमा