कोरला भन्सारमा कर्मचारी अभाव, जाँचपासमा प्रश्नः दैनिक करोडौँ राजस्व जोखिममा

रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि वैकल्पिक मार्गका रूपमा तीव्र गतिमा अगाडि आएको मुस्ताङको कोरला नाकामा मालवाहक सवारीसाधनको चाप बढ्दै गए पनि भन्सार कार्यालयको जनशक्ति व्यवस्थापन भने त्यसअनुसार हुन नसकेको देखिएको छ। सीमित कर्मचारीका कारण दैनिक ठूलो संख्यामा भित्रिने मालवाहक तथा अन्य सवारीसाधनको प्रभावकारी जाँचपासमा समस्या देखिएको र यसबाट राज्यको राजस्व जोखिममा … Continue reading कोरला भन्सारमा कर्मचारी अभाव, जाँचपासमा प्रश्नः दैनिक करोडौँ राजस्व जोखिममा