नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा कार्यरत वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत प्रेमबहादुर गिरीको काज फिर्ता गरिएको विषयले नगरपालिकाभित्रको प्रशासनिक तथा आर्थिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा दरबन्दी रहेका गिरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रका आधारमा नागार्जुन नगरपालिकामा काजमा खटाइएको थियो। तर दरबन्दी रहेको मुसिकोट नगरपालिकाबाटै तहवृद्धि प्राप्त गरिसकेको, नागार्जुनबाट … Continue reading नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै