अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

काठमाडौंको नागार्जुन नगरपालिकामा कार्यरत दुई कर्मचारीले नियमित तलबको तुलनामा अस्वाभाविक रूपमा ठूलो रकम विभिन्न शीर्षकका भत्ता तथा सुविधाका नाममा बुझेको विवरण सार्वजनिक भएको छ।  प्राप्त  विवरणअनुसार तत्कालिन लेखा अधिकृत आनन्द खड्का (हाल टोखा नगरपालिकामा)र आन्तरिक लेखा परीक्षण अधिकृत प्रेमबहादुर गिरीले तलबबाहेक कर्मचारी प्रोत्साहन, बैठक भत्ता, अनुगमन भत्ता, भ्रमण भत्ता, नगरसभा तयारी, पुरस्कार, सूत्रमा इन्ट्री गरेबापतको … Continue reading अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख