नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

एक जना अधिकृतस्तर (सातौं) कर्मचारीले बर्षमा वैद्यानिक तलब भत्ता कति बुझ्ला ? नयाँ तलबमान सार्वजनिक हुनु अगाडिसम्म सातौ तहका कर्मचारीको नियमित तलब ४५ हजार पाँच सय मात्र हो । यो हिसाबले बार्षिक १३ महिनाको तलब बुझदा ५ लाख ९१ हजार पाँच सय मात्र हुन्छ । चार बर्षमा जम्माजम्मी २४ लाख हाराहारी मात्र तलब बुझ्दछ,वैद्यानिक हिसाबले … Continue reading नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं