एसबीआई बैंकमा श्रमिक उत्पीडन : उजुरी गर्ने कर्मचारीमाथि नै सरुवा, राष्ट्र बैंकको शरणमा कर्मचारी संघ

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडभित्र श्रमिक उत्पीडन, मानसिक यातना, चरम श्रम शोषण, प्रतिशोधपूर्ण सरुवा तथा संस्थागत सुशासनमाथि गम्भीर प्रश्न उठाउने अर्को विवाद सार्वजनिक भएको छ। बैंकका कर्मचारीले आफूहरूमाथि शाखा व्यवस्थापनबाट निरन्तर मानसिक दबाब, व्यक्तिगत अपमान तथा राति ११ बजेसम्म जबर्जस्ती अतिरिक्त समय काम गर्न लगाइएको आरोप लगाउँदै सुरु गरेको विवाद अन्ततः नेपाल राष्ट्र बैंकसम्म पुगेको … Continue reading एसबीआई बैंकमा श्रमिक उत्पीडन : उजुरी गर्ने कर्मचारीमाथि नै सरुवा, राष्ट्र बैंकको शरणमा कर्मचारी संघ