एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

नेपालका प्रमुख शहरदेखि गाउँसम्म अहिले एउटा इनर्जी ड्रिङ्क्सको प्रचार असाधारण रूपमा फैलिएको छ। सडकका पोल, चोक–चोकका होर्डिङ बोर्ड, टेलिभिजन, सामाजिक सञ्जाल, खेलकुद प्रतियोगिताको प्रायोजन र विभिन्न सार्वजनिक कार्यक्रमहरूमा एउटै ब्रान्डको उपस्थिति देखिन्छ— ‘एक्सट्रिम’। बजार विस्तारको यही आक्रामक रणनीतिबीच अब यो उत्पादन केवल व्यापारिक सफलताको विषय रहेन, बरु कर प्रशासन, जनस्वास्थ्य, खाद्य सुरक्षा, विज्ञापन नियमन र … Continue reading एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’