कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण
काठमाडौं । पाटन औद्योगिक क्षेत्रमा सञ्चालित एग्रो थाइ फुड्स ले उत्पादन गर्दै आएको एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिङ्क्स सम्बन्धी विषय फेरि विवादमा तानिएको छ। यस पटक विवाद केवल उत्पादन गर्ने कम्पनीमा मात्र सीमित छैन, बरु कर प्रशासन, खाद्य नियमन र उपभोक्ता संरक्षणसँग सम्बन्धित सरकारी निकायहरूको भूमिकामाथि समेत गम्भीर प्रश्न उठेको छ। बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed